अर्थमन्त्री खतिवडाको ठाउँमा बामदेव आउने भएपछि सेयर बजारमा रेकर्ड ब्रेक
विदुर खबर
२०७६ फागुन १४ गते १५:१६
नुवाकोट । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अहिलेसम्मकै उच्च ४ अर्ब १५ कराेड रुपैयाँको कारोबार भएको छ । नेप्सेमा अहिलेसम्मको कारोबारको रेकर्ड ब्रेक भएको हो ।
नेप्सेमा गत आइतबार ३ अर्ब ६० करोडको कारोबार भएको थियो । कारोबार रकममा बुधबार नयाँ रेकर्ड कायम भएको हो ।बढ्दो क्रममा रहेको सेयर बजारमा राष्ट्रियसभामा अर्थमन्त्री डा युवराज खतिवडाको ठाउँमा बामदेव गौतम आउने भएपछि थप हौसिएको हो ।
नेप्से परिसूचक पछिल्लो एकसातामा मात्र करिब २ सय अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५० अंकले बढेर १५९६ बिन्दुमा पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया