दाँत झारेर ल्याएको सर्पलाई नाग भन्दै डसाउन खोजेपछि बाबाजीको असली रुप बाहिरियो (भिडियो)
पशुपति क्षेत्रमा गाँजाको व्यपारमा लागेका भारतीय बाबाहरु पोखरामा भने सर्पलाई नाग भन्दै व्यपार गर्नमै व्यस्त रहे । पोखराको केदारेश्वर मन्दिर परिसरमा महाशिबरात्रीको दिन बाबाजीहरुले नाग भन्दै सर्प प्रदर्शन गरे । ब्ल्याक कोब्रा बताउँदै नाग हो भन्दै उनीहरुले लठिएको सर्पलाई भक्तजनसंग खेल्न छोडिदिए । भक्तजनलाई नागको दर्शन गराउँने निहुँमा उनीहरुबाट शिबका लागी भेटी भन्दै मनग्य पैसा समेत असुल गरे । कतिपय भक्तजनहरुले नाग नभएको वा भएको भएपनि बिरामी जस्तो वा लठिएको देखेपछि वास्ता नगरी गए भने धेरैले नाग गलामा पहिरिएर फोटो भिडियो समेत खिचे । बास्तबमा उक्त नाग नभई कालो सर्प रहेको पछि उनी बाबाजीले ब्ल्याक कोब्रा नाम दिएपछि थाहा भयो । उक्त सर्पको दाँत झिकिएको साथै टोक्दा पनि बिष नलाग्ने औषधी खुलाईएको बताए । त्यही कारण सर्प बिरामी जस्तो थियो । मानिसले जता लगे पनि कुनै प्रतिक्रिया दिएको थिएन । थप भिडियोबाट हेर्नुहोस् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया