नुवाकोटको देविघाटबाट विप्लव माओवादी निकटका शिक्षक पक्राउ
विदुर खबर
२०७६ फागुन ११ गते २०:५८

देविघाट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटबाट विप्लव माओवादी निकट शिक्षक संगठन नेपाल शिक्षक संगठन नुवाकोटका जिल्ला अध्यक्ष केशव वास्कोटा पक्राउ परेका छन ।
बेलकोटगढी नगरपालिका वडा नम्बर ६ स्थाई निवासी बास्कोटाको गतिविधि शंकास्पद लागेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय नुवाकोटले विप्वल माओवादीका पुर्व जिल्ला सेक्रेटरी विन्तोसा सिलवाललाई पनि पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया