नुवाकोटको गेर्खुमा स्काभेटर दुर्घटना, एक घाईते
विदुर खबर
२०७६ फागुन ११ गते २०:२८

दुर्घटना भएको स्काभेटर
गेर्खु । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा आईतबार स्काभेटर दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन ।
घाइते हुनेमा स्काभेटर चालक रहेको बताइएको छ । सडक निर्माण गर्न ढुङ्गा निकाल्ने क्रममा सुख्खा पहिरो गएको बताइएको छ । एक्कासी पहिरो गएपछि स्काभेटर करिव एकसय मिटर तलखसेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु





प्रतिक्रिया