नुवाकोटको तारकेश्वरमा वडा कार्यालय बनाउन एक महिलाद्धारा एक रोपनी जग्गा दान
विदुर खबर
२०७६ फागुन १० गते २१:३०
तारकेश्वर । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ मा वडा कार्यालय निर्माणको लागि स्थानिय ७८ वर्षिय नेमाजोम तामाङले वडा नम्बर एकमा वडा कार्यालय निर्माणको लागि एक रोपनी जग्गा दान गर्नुभएको छ ।
नेमाजोमले आफ्ना देहान्त भएका श्रीमान नेमा तामाङ्गको नाममा जग्गा दान गर्नुभएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया