दुप्चेश्वरको गाउँखर्कमा रहेको नारायण आधारभूत विधालयको भवन हस्तान्तरण
विदुर खबर
२०७६ फागुन ७ गते १९:१४

दुप्चेश्वर । दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ गाउँखर्कको रहेको नारायण आधारभूत विधालयको भवन हस्तान्तरण गरिएको छ ।
जापानी सहयोग नियोग जाईकाका आर्थिक सहयोगमा निर्माण भएको भवन बुधबार गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङलाई हस्तान्तरण गरिएको हो ।
यसको विष्तृत समाचार केहिवेरमा
सम्बन्धित
प्रतिक्रिया