सफाई पाएपछि महराले भने,स्वाधीनताको रक्षा मेरो पहिलो प्राथमिकता
नुवाकोट । संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन दुव्र्यवहारको आरोप लागेपछि पुर्पक्षका लागि कारागारमा रहेका पुर्वसभामुख कृष्ण बहादुर महराले आज आफू जेल बाट सहयोग र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन्।
एक विज्ञप्ति मार्फत् महराले आफूमाथि लगाइएको आरोप गलत साबित भएको भन्दै खुशी व्यक्त गरेका छन्।विज्ञप्तीमार्फत् उनले मुलुकको स्वाधीनताको रक्षा आफ्नो प्राथमिकतामा रहने बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ।
नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।’एमसीसी प्रकरणले सत्तारुढ नेकपाका नेताहरु नै बिभाजित देखिएका बेला महराले यो अभिव्यक्ति राष्ट्रियतासँग जोड्न छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया