छैठौं नुवाकोट महोत्सव सम्पन्न
विदुर खबर
२०७६ माघ २७ गते २१:५६
नुवाकोट । छैठौं नुवाकोट महोत्सव सामेबार सम्पन्न भएको छ ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यहि माघ १६ गतेदेखि संचालन भएको महोत्सव सोमबार सम्पन्न भएको नुवाकोट उद्योग वाणिज्य संघका सदस्य राजकुमार आचार्यले जानकारी दिनुभयो ।
१२ दिनसम्म संचालन भएको महोत्सवमा करिव २ सय ६५ भन्दा बढी स्टल रहेको थियो । महोत्सवको अन्तिम दिन गायिका तथा नृत्याङ्गना ज्योती मगरले प्रस्तुती दिएकी थिइन । महोत्सवको समापनको अवसर पारेर विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
महोत्सवमा भएका आयव्ययको विवरण संघले छिट्टै पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिने भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया