स्वर्गिय नेता बोगटीको शालिक अनावरण
नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्व सहकर्मि दिवंगत नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गरेका छन् ।
ऊर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुनसहित सोमबार नुवाकोटको विदुर नगरपालिका ७ तुप्चे पुगेका अध्यक्ष प्रचण्डले सोही स्थानमा निर्माण भएको दिवंगगत नेता पोष्ट बहादुर बोगटीको शालिक अनावरण गरेको हुन् । सो अवसरमा अध्यक्ष प्रचण्ड र मन्त्री पुनले श्री चण्डेश्वरी मा.वि. को अभिभावक भेला लाई सम्बोधन गरे ।
मुलुक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका स्व।नेता पोष्ट बहादुर बोगटीको उनकै जन्मथलोमा शालिक निर्माण गरिएको छ । १५ लाख लागतमा निर्मीत शालिक सगै चौतारा पनि निर्माण गरिएको छ । बिभिन्न संघ संस्था, बिदुर नगरपालीका, वडा कार्यलय , स्थानिय युवा क्लबहरु लगाएतको आर्थिक सहयोगमा २ महिनामा नै सो शालिक निर्माण भएको निर्माण कमिटीक अध्यक्ष कल्पना रिमालले जानकारी दिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया