मेरो माइक्रोफाइनान्सको एक दिने स्वास्थ्य शिविर सम्पन्न
विदुर खबर
२०७६ माघ  २६ गते १९:५९
	
 
		
	नुवाकोट । बट्टारमा कर्पोरेट कार्यालय रहेकाे मेराे माइक्रोफाइनान्सले सिरहा जिल्लाको सितापुर पत्तारी गाँउपालिका वडा नं ६ सितापुर बजारमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
माइक्रोफाइनान्सको सितापुर शाखा कार्यलय,नेपाल नेत्रज्योति संघ, सगरमाथा आँखा अस्पताल लाहान, रेन ड्रोप नेपाल, रामजानी बोर्डिङ स्कुल सितापुरको सयुक्त आयोजनामा भएको उक्त शिविरमा चार सय २० भन्दा बढीले आँखा तथा कान चेकजाँच गराएको माइक्रोफाइनान्सका अनुगमन अधिकृत सागर भण्डारीले जानकारी दिए ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेकाे माइक्रोफाइनान्सले ५६ जिल्लामा ११० शाखा कार्यालयमार्फत १ लाख भन्दा बढीलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया