प्रेस युनियन नुवाकोटको अध्यक्षमा सुवेदी
विदुर खबर
२०७६ माघ २६ गते १७:५५
नुवाकोट । नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्षमा नमराज सुवेदी निर्विरोध निर्वाचित भएका छन ।
शनिबार भएको सातौ जिल्ला अधिवेसनले नवराज सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गमला लामा र सुरज सिलवाल, सचिवमा रविन दाहाल, सहसचिवमा श्रीकृष्ण आचार्य , उषा रेग्मी र कोषाध्यक्षमा भगवती लामा सर्वसम्मत पमा चयन भएका छन । त्यस्तै कार्यसमितिको सदस्यहरुमा विशाल देवकोटा, राकेश डंगोल, अर्जुन ढुङ्गेल ,रुसना अर्याल र प्रल्हाद केशी लाई चयन गरेको नवनिर्वाचित अध्यक्ष सुवेदीले जानकारी दिए ।
विवादका कारण अधिवेसनले चैत २१ र २२ गते नेपालगंजमा हुने नबौं केन्द्रिय महाधिवेसनको लागि महाधिवेसन प्रतिनिधि भने तोक्न नसकेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया