आजको माैसम : दिउँसो मध्य र पूर्वी पहाडका केही भागमा बदलीसहित पानी पर्ने सम्भावना
विदुर खबर
२०७६ माघ २६ गते ८:३९
नुवाकोट । अहिले पहाडी क्षेत्रको केही ठाउँमा सामान्य बादल लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।
नेपालमा अहिले कुनै पनि मौसमी प्रणाली सक्रिय नरहेको भएपनि दिउँसोपख मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने संभावना रहेको मौसम्बिद् प्रतिभा मानन्धरले बताउनुभयो ।
आज राति पनि मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लाग्ने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पुर्वानूमान् महाशाखाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)
विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न





प्रतिक्रिया