नेकपाका अध्यक्ष प्रचण्ड नुवाकोट आउँदै, स्वर्गिय नेता बोगटीको शालिक अनावरण हुँदै
विदुर खबर
२०७६ माघ १९ गते २१:११
नुवाकोट । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी माघ २७ गते नुवाकोट आउने भएका छन ।
स्वर्गिय नेता पोष्टवहादुर बोगटीको शालिक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक भेलामा सहमागी हुन प्रचण्ड माघ २७ गते नुवाकोट आउने चण्डेश्वरी माध्यामिक विद्यालयले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।
अध्यक्ष प्रचण्डसँगै उर्जा तथा सिचाइ मन्त्रि वर्षमान पुनपनि नुवाकोट आउने चण्डेश्वरी माध्यामिक विद्यालयका प्रध्यानाअध्यापक हरिप्रसार रिमालले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया