आजको मौसम : मध्य र पूर्वकाे पहाडी क्षेत्रमा आंशिक बदली हुने
विदुर खबर
२०७६ माघ १९ गते ८:४१
नुवाकोट । आइतबार मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।
नेपालमा अहिले पानी पार्ने प्रणाली सक्रिय नरहेकाले आइतबार र साेमबार पहाडी क्षेत्रको मौसम एकैछिन बदली हुँदै घाम लागे पनि अन्य ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब बिस्तारै तापक्रम बढ्दै गएर गर्मी सुरु हुनेछ । केही दिनयता माैसम बदलीबाट आजित भएका नागरिकले अब भने राहत महसुस गर्न पाउने भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया