नुवाकोट काठमाण्डौबाट नजिक हुँदा ओझेलमा पर्याे : डा.महत
विदुर खबर
२०७६ माघ १८ गते २०:३४
नुवाकोट । नेपाली का्रंग्रेसका सहमहामन्त्रि डा. प्रकाशरण महतले नुवाकोट राजधानी काठमाण्डौबाट नजिक भएकै कारण विकास निर्माण लगायतका काममा ओझेलमा परेको बताउनुभएको छ ।
नुवाकोट महोत्सवमा शनिबार सम्बोधन गर्दे डा. महतले राजधानीबाट नजिक भएका अन्य जिल्लाहरुको तुलनामा नुवाकोटमा विकास निर्माण लगायतका कामले तिव्रता नपाउँदा समग्र नुवाकोट राजधानीको ओझेलमा परेको बताउनुभयो ।
उहाँले जिल्लामा अथाह संभावना भएपनि नुवाकोट हरेक क्षेत्रमा पछाडी पर्ने गरेको गरेको बताउनुभयो ।
फरक प्रसंगमा सरकारले जनभावना विपरित काम गरिरहेको भन्दै त्यसलाई ।सच्चाउन सबै मिलेर लाग्नुपर्ने उहाँको भनाई छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया