छैठौं नुवाकोट महोत्सवमा भेटिए पृथ्वीनारायण शाह
विदुर खबर
२०७६ माघ १७ गते ९:३४
नुवाकोट । कालो दौरा सुरुवाल, कम्मरमा पटुकीमाथि खुकुरी । हातमा तरबार र टाउकोमा श्रीपेच ।
पृथ्वी नारायण शाहको भेषभुष पहिरिएर एकास्सी मञ्चमा देखा परे गोरखाका ६२ वर्षिय ओमबहादुर श्रेष्ठ । पृथ्वी नारायण शाहको भेषभुषमा देखिएका श्रेष्ठ नै कार्यक्रमको मुख्य आर्कषणको केन्द्र बने ।
कार्यक्रममा उनले देश र राष्ट्रको माया सबैले गर्नुपर्ने भन्दै पृथ्वी नारायण शाहको मार्ग सबैले अगाल्न सके सबैको भलो हुने बताए ।
फोटो : सुनिल श्रेष्ठबाट
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया