आजको मौसम : केही ठाउँमा वर्षाकाे सम्भावना
विदुर खबर
२०७६ माघ १६ गते ८:४८
नुवाकोट । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै केही ठाउँमा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार देशभर आशिंकदेखि सामान्य बदलीको सम्भावना रहेका महाशाखाले जनाएकाे छ । केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेकाे छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने माैसमविद्ले बताएका छन् ।
गएकाे मङ्गलबार रातिदेखि पश्चिमी वायुको चाप बढ्दै बदली भएको मौसम बिहीबार मध्यरातसम्म त्यसकाे असर देखिने माैसमविद्ले बताएका छन् । शुक्रबार पूर्वी पहाडमा सामान्य बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम सफा हुने विभागले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया