२०७५ सालमा कुनकुन दिन बिदा ? सरकारले सार्वजनिक गर्यो सूची
सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले केही सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो । त्यसअनुसार आइतबार राजपत्रमा बिदाको सूची प्रकाशित गरिएको छ ।
वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूणिर्मामा देशभर बिदा हुनेछ । संविधान जारी भएको दिन ल असोज ३ गते राष्ट्रिय दिवसको बिदा हुनेछ । साथै दिवसअन्तर्गत मजदुर र अन्तराष्ट्रिय महिला दिवसका दिन देशभर विदा हुनेछ ।
बुद्ध जयन्तीको दिनपनि देशभर विदा हुनेछ ।
दशैँ विदा असोज ३० देखि कात्तिक ३ तथा तिहार विदा कात्तिक २१, २२ र २३ गते हुनेछ ।
सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ । महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ ।
काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा विदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन विदा हुनेछ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा
आजको मौसम : मध्यम वर्षाको सम्भावना





प्रतिक्रिया