नुवाकोटमा कुष्ठरोगबाट प्रभावित हुनेहरुको संख्या १३ पुग्यो
विदुर खबर
२०७६ माघ १३ गते २०:१९

नुवाकोट । नुवाकोटमा कुष्ठ रोगबाट प्रभावित हुनेहरुको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
स्वास्थ कार्यालय नुवाकोटका अनुसार रोगबाट प्रभावित भएका १३ मध्ये तीनजनाले स्वास्थ्य कार्यालयबाट र बाँकी १० जनाले ललितपुरमा रहेको आनन्द वन अस्पतालबाट औषधी उपचार गरिरहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया