धादिङमा ट्रकभित्रै मृत भेटिए चालक
विदुर खबर
२०७६ माघ ६ गते १९:५२
धादिङ । धादिङको गजुरी गाउँपालिका ६ बान्छेटारमा ना ६ ख ७००३ नम्बरको ट्रक चालक ट्रक भित्रै मृत भेटिएका छन् ।
रुपन्देही सालझण्डी ६ का ३० वर्षीय सूर्यप्रसाद डङ्गोरीया थारु ट्रकभित्रै मृत भेटिएकाे इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।ट्रकका सह चालक कपिलवस्तुका सिमोन थारुलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताउनु भयाे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ





प्रतिक्रिया