नुवाकोटका व्यवसायी राजेन्द्र श्रेष्ठ सम्मानित
विदुर खबर
२०७६ माघ ६ गते ९:२२
नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा ॐ शिव शक्ति सप्लायर्सका प्रोपाइटर राजेन्द्र श्रेष्ठ सम्मानित भएका छन ।
जगदम्बा टिएमटीको बागमति प्रदेशभर उत्कृष्ट विक्रेता भएको भन्दै जगदम्बाले श्रेष्ठलाई सम्म्मानित गरेको हो । आईतबार काठमाण्डौको ¥याडिसन होटलमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेको ॐ शिव शक्ति सप्लायर्स मार्फत जगदम्बाको विभिन्न हार्डवेयर सामाग्रीको आधिकारी विक्रेताको रुपमा काम गर्दे आएका श्रेष्ठले प्रदेश नम्बर ३ भर उत्कृष्ठ व्यवसाय गरेको जगदम्बा समुहले जानकारी दिएको छ । कार्यक्रममा देशभरका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया