प्रदेश सांसदले नुवाकोटे जनता झुक्याए : नेता केसी


जगदीश्वरनरसिंह के.सी.
नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले नुवाकोटबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुले नसवाकोटे जनतालाई झुक्काएको बताएका छन ।
उनले नुवाकोटबाट प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहश्रले नुवाकोटलाई प्रदेशको राजधानी बनाउन पहल समेत नगराएको र प्रदेश नम्बर ३ को राजधानी हेडौडा काय भएको भन्त्दै असन्तुष्टी पोखेका हुन । आम नागरिकको पहुँच, प्रशासनिक सहजता, भौगोलिक सुगमता, पूर्वाधार जस्ता कारणले प्रदेश नं ३ को राजधानी हेटौँडा सुहाउँदो नहुँदा नहुँदै पनि नेकपाको सचिवालय बैठकले हस्तक्षेप गरेको भन्दै उनले आपत्ति जनाए ।
नुवाकोटबाट प्रदेश सभा सदस्यको उमेदवार समेत रहेका केसीले जिल्लालाई प्रादेशीक राजधानी बनाउँछु भनेर जितेर गएकाहरु रबरस्टाप बनेको र जनता झुक्याएको भन्दै आलोचना गरेका हुन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया