तस्कर घुस दिन आए हाम्रो टिमलाई, जवाफ माग्दा प्रहरीको भागाभाग । अस्पतालबाट रुवाउने स्काईप कल !
शनिबारको विदामा धेरै काम सक्नु पर्ने हुन्छ तर कुनै एउटा औपचारिक कार्यक्रममा जाने बित्तिकै पुरै दिन सकिन्छ ।
कारण यहाँ हरेक व्यक्ति बरिष्ठ ११ बजे शुरु हुने भनिएको कार्यक्रममा मिनिमम एक घण्टा प्रमुख अतिथिलाई कुरेर बित्छ ।
अनि शुरु हुन्छ आसन ग्रहणको लर्को । मञ्चमा राखिएका सारा कुर्सी फुल भैसक्दा पनि आसन ग्रहण सकिदैन । कार्यक्रम चल्दा चल्दै ढिला गरी आइपुगेकाहरुको नाम निरन्तर लिइन्छ ।
समयको यो भन्दा ठुलो बर्बादी केही होइन । त्यसपछि शुरु हुन्छ मन्तव्य । मन्तव्य शुरु हुन अघि आँखाले भ्याए जति सबका सबको नाम लिनै प¥यो सम्बोधनमा । भाषण हुन्छ फेरी अधिकांश थर्ड क्लास । न कुनै विचार, न कुनै वजन भएको न त केही नौलो र इन्टे«स्टीङ ।
पालै पालो बोलेको बोल्यै, बोलेको बोल्यै गरेर पुरा दिन खराब गरिदिन्छन् । यस्तो बे अर्थको बेष्ट अफ टाइमलाई चेन्ज गर्न सकिदैन ? सकिन्छ मजाले सकिन्छ ।
१ घण्टा भन्दा बढी समय केहिमा पनि लाग्दैन तर लामो लामो सम्बोधन, आएका जति सबका सबको आसन ग्रहण, प्रमुख अतिथीको कुराई बन्द हुनु पर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया