रुखबाट खसेर वडा सचिवको मृत्यु
विदुर खबर
२०७६ माघ ४ गते १९:१३
काभ्रेको नमोवुद्ध नगरपालिका-९ का वडा सचिव श्रीराम सत्यालको रुखबाट खसेर मृत्यु भएको छ। शनिबार घर नजिकैको रुखमा स्याउला काट्न गएका सत्यालको रुखबाट खसेर मृत्यु भएको हो।
कोइरालाको रुख चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका सत्यालको उपचारका लागि धुलिखेल अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविकुमार पौडेलका अनुसार उनको शव पोष्टमार्टमका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।
५० वर्षीया सत्याल लामो समयदेखि नमोवुद्ध नगरपालिका ९ को वडा सचिवको रुपमा रहेको नगर प्रमुख मेयर टंकप्रसाद तिमल्सिनाले जनाकारी दिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया