नुवाकोटमा जनगणनाको तयारी सुरु
विदुर खबर
२०७६ माघ २ गते २१:१३
विदुर । रााष्ट्रिय जनगणना २०७८ को नुवाकोटमा तयारी शुरु गरिएको छ ।
आगामी वर्ष २०७८ जेष्ठ २५ देखि असार ८ गतेसम्म हुने रााष्ट्रिय जनगणनाको तयारी शुरु गरिएको तथ्याङक कार्यालय नुवाकोटका तथ्याङक अधिकृत नरेन्द्र शर्माले जानकारी दिनुभयो । बहुमोडल दृष्टिकोणको आधारमा हुने जनगणनामा बढीभन्दा बढी पक्षहरुलाई समावेश गरिने उहाँले जानकारी दिनुभयो । जनगणनाको लागि विभिन्न १४ ओटा जिल्लामा पाइलटिङ सर्वे भइरहेको बताइएको छ ।
बिहिबार विदुरमा पत्रकारहरुसँग कुराकानी गर्दे रााष्ट्रिय जनगणनाको तयारी तिव्र पारिएको तथ्याङक कार्यालय नुवाकोटका तथ्याङक अधिकृत नरेन्द्र शर्माले जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया