फेरी श्रीकृष्णलाई सम्झिदै यसो भनिन् स्वेता खड्काले -हेर्नुस् भिडियो
विदुर खबर
२०७४ फागुन २ गते १४:१२
पोखरा: नायिका श्वेता खड्काको निर्माणमा बनेको चलचित्र ‘कान्छी’को प्रचार टोली सोमबार पोखरा आइपुगेको छ। पोखरामा पत्रकार सम्मेलन गरी निर्मात्री तथा नायिका श्वेता खड्का र कलाकार दयाहाङ राईले जनजीवनमा घटिरहेका समसामयिक विषयमा चलचित्र कान्छी तयार पारेको बताए। ‘मात्रै प्रस्तुति फरक छ, कान्छी भन्नेवित्तिकै जुन माया ममता जाग्छ, चलचित्रमा पनि त्यही छ’, खड्काले भनिन्।
फाल्गुन ४ गते बाट देश भर प्रदर्शनको तयारीमा रहेको चलचित्र निर्माण समूह प्रचार अभियानमा देशको विभिन्न सहरमा पुगेका छन्। आकाश अधिकारीले निर्देशन गरेको यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र श्वेता खड्का छन्। कलाकार राईले सानो सपना र ठूलो दुःखको भोगाइ नै चलचित्र कान्छी भएको बताए। उनका अनुसार उक्त चलचित्रमा समकालीन साथीहरूको कथा समेटिएको छ।
-RochakKhabar
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया