ललितपुरबाट विप्लवका दुई नेता पक्राउ
विदुर खबर
२०७६ माघ १ गते १७:४२
ललितपुरबाट नेत्रविक्रम चन्द विप्लव समूहका दुई जना जिल्लास्तरीय नेतालाई प्रहरील पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरका जिल्ला सेक्रेटरी तथा पूर्वइन्चार्ज रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ललितपुरको तिखिदेवलबाट बुधबर दिउँसो प्रक्राउ परेका थिए । ललितपुरस्थित एनसेल टावरमा क्षति पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र





प्रतिक्रिया