आगामी वर्षदेखि एकता दिवस देविघाट हुन्छ : चित्रकार
विदुर खबर
२०७६ पुष २७ गते २०:१८
दे
विघाट । विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकारले आगामी वर्षहरुमा नुवाकोटको ऐतिहासिक थलो देविघाटमा मात्र भव्य कार्यक्रम हुने बताएका छन ।
आईतबार विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा २ सय ९८ औ पृथ्वी जयन्ती तथा पुर्नस्थापनाको १० औ वर्ष एव्ां रााष्ट्रिय एकता दिवसको अवसर पारेर सो कुरा बताएका हुन । वडाअध्यक्ष चित्रकारले ऐतिहासिक थलोलाई छाडेर अन्यत्र ठाउँमा गएर नगरपालिकाले रााष्ट्रिय एकता दिवस मनाएको भन्दै असन्तुष्ति व्यत्त गरेका हुन ।
वडाअध्यक्ष चित्रकारले धेरै समयदेखि देविघाटमा हुँदै आएको कार्यक्रम अन्य ठाउँमा सारिएकोले आगामी वर्षहरुमा कुनैपनि हालतमा देविघाटमा गर्ने र त्यसको लागि नगरपालिकाका मेयर सञ्जु पण्ण्ति र सिङ्गो कार्यपालिकासँग गम्भीर छलफल गर्ने बताए ।
बाँकी भिडियोमा
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया