नेकपा किस्पाङको वडा कमिटि गठन

विदुर खबर २०७६ पुष २४ गते २१:४६

किस्पाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नुवाकोटको किस्पाङ गाउँपालिकामा वडा कमिटि गठन गरेको छ ।

Advertisement

बिहिबार किस्पाङमा पार्टी कमिटि अध्यक्ष बिरबल तामाङको अध्यक्षता र पालिका ईन्चार्ज अर्जुनप्रसाद न्यौपाने , सह–ईन्चार्ज श्रिमाया लामाको विशेष आतित्थ्यतामा बसेको बैठकले ५ सदस्यीय कार्यालय समिति र ७५ सदस्यीय कमिटि तथा ५ वट्टै वडाको लागि पदाधिकारी चयन गरेको छ ।
गठन भएको

कार्यालय टिम तर्फ

Advertisement

अध्यक्ष  बिरबल तामाङ ,सचिब नेत्रप्रसद भट्ट, सदस्यहरु माधवप्रसाद नेउपाने, भेन सिंह तामाङ , रामचन्द्र नेपाल,

वडा पदाधिकारिहरु

Advertisement

वडा न १

इन्चार्ज  मेयरमान तामाङ , सहइन्चार्ज बर्माघले, अध्यक्ष बिजय घले, सचिब बिष्णुसिङ घले तामाङ

वडा न २

इन्चार्ज  चरिमाया तामाङ , सहइन्चार्ज ,राजकुमार ढुङ्गेल,अध्यक्ष ,बद्री देवकोटा , सचीव , चुडा बहादुर सापकोटा

वडा न ३

इन्चार्ज सेरबहादुर तामाङ , सहइन्चार्ज ,लोकबहादुर थापा , अध्यक्ष  शँख तामाङ , सचिब सुनिल तामाङ

वडा न ४

इन्चार्ज  मनमाया तामाङ , सहइन्चार्ज  तेलबहादुर तामाङ , अध्यक्ष , फयो घले ,सचिब सुकराम तामाङ

,वडा नँ ५

इन्चार्ज (रामप्रसाद भट्टराई ,सहइन्चार्ज सिताराम भट्ट, अध्यक्ष किसान तामाङ , सचिब रामकृष्ण भट्ट

प्रतिक्रिया