मलद्वारमा लुकाएको ६ सय ग्राम सुनसहित एक भारतीय पक्राउ
विदुर खबर
२०७६ पुष २३ गते १६:३१
काठमाडौँ । त्रिभुवन विमास्थलबाट ६ सय ग्राम सुनसहित एक जना भारतीय नागरीक पक्राउ परेका छन् ।
थाई एयरलाइन्स बैंककबाट आएका भारतीय नागरिक मोहम्मद टोस्मिदले मलद्वारमा लुकाएर ल्याएको छ सय ग्राम सुन भेटिएको छ ।शंका लागेर विमास्थलमा उत्रिएका तोस्मिदलाई पक्राउ गरी काठमाडौं मेडिकल कलेजमा लगेर एक्सरे गरिएको थियो । एक्सरे गर्दा तोस्मिदको मलद्वारभित्र सुन रहेको पत्ता लागेको महानगरीय प्रहरी अपराध महाशाखाकाले जनाएको छ ।
तोस्मिदको मलद्वारमा भेटिएको सुन धुलो थियो । यस अघि पनि विमानस्थलबाट ५ किलोभन्दा बढी मलद्वारमा लुकाएको धुलो सुनसहित ६ जना भारतीय नागरिक पक्राउ परिसकेका छन।
पक्राउ परेका तोस्मिदमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया