News Flash : रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते
विदुर खबर
२०७६ पुष १९ गते १७:४८


दुर्घटना भएको वस ।
रसुवा । रसुवामा शनिबार दिउँसो बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
पासाङल्हामु मार्गको रसुवा खण्डस्थित मूलखर्कमा प्रदेश ३ १००५ ख ९४६५ नम्बरको बस दुर्घटनामा परेको हो ।
काठमाडौंबाट धुन्चे आउँदै गरेको उक्त बसमा ९ जना यात्रु रहेका थिए ।
दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेलाई एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया