बुद्ध लामाको आमाको माया सार्वजनिक
विदुर खबर
२०७६ पुष १९ गते १७:१५
नुवाकोट । पहिलो नेपाली आइडल बुद्ध लामाको स्वरमा रहेको आमाको माया गित सार्वजनिक गरिएको छ ।
गित गत साता सामाजिक संजाल यु–ट्युबबाट सार्वजनिक गरिएको हो । गितमा संगीत प्रकाश तामाङले दिएका छन भने भिडियो नुवाकोटका चर्चित क्यामेरा म्यान शरण लामाले खिच्नुका साथै सम्पादन गरेका हुन । । गितलाई दामिज नुवाकोटले बजारमा ल्याएको हो ।
गितमा आमाको मायाबारे चर्चा गरिएको छ । यो गितलाई दर्शकले करिव ४५ हजार पटक हेरिसकेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया