साञ्जेन जलविद्युतको साधारणसभा बुधवार

विदुर खबर २०७६ पुष १५ गते २०:३०

साञ्जेन जलविद्युत् कम्पनीले पुस १६ गते बुधवार नोवौं वार्षिक साधारण सभा बोलाएको छ ।

Advertisement

सभा विहान ११ बजे स्मार्ट क्याफे, धुम्वाराही, काठमाडौंमा शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदन पारित गर्न तथा चालू आवको लागि

लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगायत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गतेदेखि बुक क्लोज गरेकाले पुस ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

Advertisement

प्रतिक्रिया