काटेश्वरका ६३ होटलमा प्रहरीको छापा : १२ महिलासहित १६ जना पक्राउ
विदुर खबर
२०७४ चैत ११ गते १५:२५
काठमाडौं । काठमाडौंको कोटेश्वर क्षेत्रमा रहेका ६३ ओटा होटलमा प्रहरीले छापा हानेको छ । प्रहरीले ६३ ओटा होटलबाट १२ महिलासहित २६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना होटल सञ्चालकसमेत रहेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि महानगरिय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया