नुवाकोटमा उत्प्रेरणा तथा मनोवैज्ञानिक शिविर सम्पन्न
विदुर खबर
२०७६ पुष १२ गते १७:०७
नुवाकोट । लोकप्रिय उपभोत्ता सहकारी लिमिटेडको आयोजनामा शनिवार नुवाकोटको बट्टारमा उत्प्रेरणा तथा मनोवैज्ञानिक शिविर सम्पन्न भएको छ ।
शिविरमा मनोविद डा. वासुदेव आचार्यले कार्यक्रमका सहभागीहरुलाई जीवन उपायोगी शिपबारे जानकारी गराएका थिए । कार्यक्रममा लोकप्रिय उपभोत्ता सहकारी लिमिटेडका सल्लाहकार लिलानाथ न्यौपानेले जीवनको हरेक पाटोमा मनोविज्ञानको आवश्यकता रहेकोले कार्यक्रम आयोजना गरेको बताए । उनले मानिसहरु सबै हिसावले सबल भएपनि मानसिक रुपमा वलियो नभएसम्म विकास र प्रगति नहुने भन्दै सबैले कार्यक्रमको भरपुर फाईदा उठाउन आग्रह गरे । 
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया