संरक्षणको पर्खाइमा देविघाटमा रहेको पृथ्वी नारायण शाहको शालिक
विदुर खबर
२०७६ पुष ९ गते २०:४२
देविघाट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको पृथ्वीनारायण शाहको शालिक संरक्षणको पर्खाइमा बसेको छ ।
राजा पृथ्वीनारायण शाहले साना राज्य एकीकरण गरेपछि अन्तिम समय १८३१ माघ १ गते यही शालिक रहेको ठूलो ढुंगामा देहत्याग गरेको इतिहास छ । पछि सोही ढुंगामा पश्चिम मोहडा फर्किएको शालिक निर्माण राखिएको थियो । स्मारकमा यहाँ आउने स्वदेशी तथा विदेशीले पर्यटकले शालिकमै गएर फोटो खिच्ने गरेका छन । स्मारक वरिपरि लगाइएको पर्खाल होचो छ ।
चारैतिर ढोका भएपनि ढोकाले राम्रोसँग काम नगरेको विदुर नगरपालिका वडा नम्बर ५ का हरि कुमालले बताए । शालिकमा जो कोहीको पनि पहँच पुगेपछि शालिक अहिले संकटमा परेको छ । यसअघि शालिकको राम्रोसँग हेरचाह नगरेकै कारण गतवर्ष शालिकमा रहेको तरबार हराएको थियो । तरबार हराएपछि शालिकमा अहिले नक्कली तरवार जडान गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया