सुर्यगढीको लच्याङमा तीनसयभन्दा बढीकोआँखा परिक्षण
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर १ लच्याङमा मंगलबार भएको आँखा शिविरमा ३ सय २५ जनाको आँखा परिक्षण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठान गौशालाको सयुक्त सहकार्यमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटले ३ सय २५ जनभन्दा बढीको स्वास्थ्य शिविरमार्फत आँखाको चेकजाँच गरिएको सामुदायिक आँखा केन्द्र नुवाकोटका इन्चार्ज शंकर अधिकारीले जानकारी दिनुभयो । आँखा परिक्षण गरिएकामध्ये २९ जना मोतियाबिन्दुका बिरामि भेटिएको अधिकारीले बताए । निःशुल्क जाँच एंव परीक्षण जस्तै विभिन्न सहयोगी सस्ँथासंगको सहकार्यमा केन्द्रले पुस २५ र २६ गते बट्टारमा आयोजना गरिएको शिविरमा शल्यक्रियाको लागी सम्पर्कमा बिरामीलाई जानकारी गराइएको केन्द्रका इञ्चार्ज शंकर अधिकारीले जानकारी दिनुभयो ।
यही पुस १ गतेदेखि शूरु भ्एको अभियान नुवाकोटको सबै स्थानिय तहमा पुगेको थियो । जिल्ला सामुदायिक आँखा केन्द्र मार्फत नुवाकोटका सबै नागरिकलाई गाउँघरमै पुगेर सेवा पु(याउने उद्देष्यले जिल्लाको विभिन्न १५ स्थानमा शिबिर सञ्चालन गरेर औषधी आवश्यक रहेकालाई जाँच गरिएको स्थानमा निःशुल्क औषधि उपलब्ध गराइएको र मोतियाबिन्दु भएकालाई पुस २५ र २६ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पसमा आयोजित शिविरमा सम्पर्क राख्न आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया