नुवाकोट । सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस १० गते सार्वजनिक निकायहरुमा विदा गर्ने निर्णय गरेको जनाएको छ ।
मंगलबार बसेको प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया