एन आई सी एशिया बैंकको नयाँ शाखा रुपन्देही को कोटिहवामा

विदुर खबर २०७४ फागुन २ गते ३:३०

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा खुलेको छ । माघ २९ गते शाखाको विधिवत उद्घाटन गरिएको थियो । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । कोटिहवा शाखाको उद्घाटनसँगै हाल यस बैंकले देशभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ

Advertisement

प्रतिक्रिया