एसइईमा उत्कृष्ट नतिजा ल्याउने नुवाकोटका दश विद्यार्थी सम्मानित
विदुर खबर
२०७६ मंसिर २७ गते २०:०६

नुवाकोट । शैक्षिक विकास कोषले २०७५ सालको एसइई परिक्षामा नुवाकोटबाट उत्कृष्ट नजिता ल्याउने विद्यार्थी १० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
शुक्रवार विदुरमा एक कार्यक्रमको आयोजना गर्दे कोषले विद्यार्थीहरुलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीहरुमा अनुप कोइराला, निशा गजुरेल, रश्मी पनेरु, आलोक रिमाल, अभिसेक पुडासैनी, सुमन अछामी रहेका छन ।
त्यस्तै सम्मानित हुने अन्य विद्यार्थीहरुमा हिमानी लामिछाने, विशाल गजुरेल, आषिक यादव र प्रदिप पण्डित रहेका छन ।
सम्बन्धित
प्रतिक्रिया