विद्यालयमा राजनीति नगर : मुख्यमन्त्रि पौडेल
नुवाकोट । प्रदेश नम्बर ३ का मुख्यमनित्र डोरमणि पौडेलले विद्यालयमा राजनीति नगर्न आग्रह गरेका छन ।
नारायणगढको एक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्रि सो कुरा बताएका हुन । ज्ञानको मन्दिर हाताभित्र पसेपछि कुनै पनि शिक्षकलाई राजनीति गर्न छुट छैन, राजनीति गर्न शिक्षक सङ्गठन निर्माण गरिएको होइन् त्यसैले शिक्षा क्षेत्रमा राजनीति बन्द गर्नुस मुख्यमन्त्रि पौडेलले भने ।
मुख्यमन्त्री पौडेलले सिङ्गो परम्परागत शिक्षालाई बदल्नुपर्ने भएकाले शिक्षकहरुले पनि आफूलाई त्यहीअनुरुप विकास गर्नुपर्ने बताए । हामीले पढायौँ, पढ्यौँ, प्रमाणपत्र लियौँ तर सिकेनौँ । अब पढाइसँगसँगै सिकाइ पनि हुनुपर्छ, त्यस्तो शिक्षाको शुरुआत प्रदेश सरकारले गरेको छ । मुख्यमन्त्रि पौडेलले भने । सरकारले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेशका १३ वटा जिल्लाका प्रत्येक स्थानीय तहमा प्राविधिक धारको पढाइ शुरु गरेको उनले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया