भोलि देशभर सार्वजनिक विदा
विदुर खबर
२०७६ मंसिर २५ गते १६:४९

नुवाकोट । नेपाल सरकारले यमरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा भोली बिहीबार नेवार र किराँती समुदायलाई सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका अनुसार सो पर्व मनाउनेहरुका लागि मात्रै विषेश बिदा दिइएको हो । यमरी पुन्ही र ज्यापु दिवस नेवारी समुदायले मनाउँदै आएका छन् भने उधौली पर्व किराँती समुदायले मनाउँने गर्दछन् ।
सम्बन्धित
प्रतिक्रिया