भारतीय हस्तक्षेपविरुद्ध साहित्यकारहरुद्धारा कबिता आन्दोलनको घोषणा
नुवाकोट । कालापानी लिपुलेक र लिम्पियाधुरा लगायत सिमानाहरुमा भारतीय हस्तक्षेप विरुद्ध युबा मार्क्सवादी साहित्यकारहरुले सडक कबिता आन्दोलन घोषणा गरेका छन् ।
देशको रास्टियता माथि भैरहेको बिदेशी हस्तक्षेप विरुद्ध उनिहरुले आफ्नो सिर्जना मार्फत खबरदारी गर्न खोजेको उनिहरुले जानकारी दिएका छन् ।सामाजिक संजाल मार्फत कार्यक्रम घोषणा गर्दै कबिहरु रसुवाली कबि ,युबा गजलकार एबम कबि बिपि बिद्रोही कबि दिपेन सिमखडाले आफुहरुले रास्टियताको पक्षमा सडकमा जानु परेको बताएको छ।
पछिल्लोपटक भारतले जारी गरेको नक्समा कालापानी लगायत क्षेत्र भारतमा गाभेपछी देशब्यापी आक्रोश पोखिरहेको सन्दर्भमा यो नौलो अभियान लिएर युबा साहित्यकारहरु सडकमा आउनु क्रान्तिकारी कदम भएको बामपंथी नेता एबम लेखक रजमान तामाङले बताए।सडक कबिता आन्दोलन दुताबासको भित्तामा कविता टास्ने लगायत कार्यक्रम रहेको कबि रसुवालिले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया