काबुलमा आत्मघाती आक्रमण, २६ जनाको मृत्यु
विदुर खबर
२०७४ चैत ८ गते २:००
एजेन्सी । अफगानिस्तानमा नयाँ वर्षको उमंगका बीच राजधानी काबुलमा आत्मघाती आक्रमण हुँदा २६ जनाको मृत्यु भएको छ । आक्रमणमा परेर १८ जना घाइते भएका छन् ।
अफगानी अधिकारीले राजधानीमा मानिसहरु पारसी नयाँवर्षको छुट्टि मनाईरहेका बेला आत्मघाती आक्रमण भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वहीद मजरोहले विस्फोटमा कयौं मानिसहरु घाइते भएका र उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको जनाएका छन् ।
अहिलेसम्म आक्रमणको कसैले पनि जिम्मवारी लिएका छैनन । अफगानिस्तानमा ं शिया समुदायमाथि आक्रमण बढ्दै गएको छ । ती अधिकांश आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट बताउने चरमपन्थी संगठनले लिँदै आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया