नुवाकोटमा वनका कर्मचारीले दिनथाले भटाभट राजिनामा
नुवाकोट । डिभिजन वन कार्यालयमा कर्मचारीले भटाभट राजिनामा दिन थालेका छन् ।
कर्मचारीले जागिर अवधिमा पाउने औषधी उपचार खर्च वापतको तलब सुविधा नपाउने भएपछि राजिनामा दिन थालेका हुन् । मंसिरदेखि ६ जना कर्मचारीले राजिनामा दिइसकेका छन् । उनीहरुको राजिनामा स्वीकृत भइसकेको छ, वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले भने,‘राजिनामा आउने क्रममा बढेको छ ।’ मंसिर पहिलो सातासम्ममा ६ जना कर्मचारीले राजिनामा बुझाइसकेका छन । राज्य व्यवस्था समितिले सरकारलाई नयाँ निजामति सेवा ऐन ल्याएर औषधी उपचार खर्च कटौती गर्नू भन्ने निर्देशनपछि कर्मचारीहरुले ऐन नआउदै भटाभट राजिनामा दिन थालेका हुन् ।
सरकारले तह अनुसार निम्नस्तरदेखि खरदारसम्म २१ महिना, सुब्बासम्म १८ महिना र अधिकृतस्तरदेखिमाथि १२ महिनाको औषधी उपचार खर्च वापत रकम पाउने व्यवस्था छ । बनमा ४४ दरबन्दी छ । अहिले ३२ जाना कार्यरत छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया