धादिङका काजी तामाङ नक्कली नोटसहित पक्राउ
विदुर खबर
२०७६ मंसिर २१ गते १९:२७
काठमाडौंबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ रुभिभ्याली गाउँपालिका–५ घर भएका २४ वर्षीय काजी तामाङ रहेका छन् ।
तामाङलाई शुक्रबार राति काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकबाट १ हजार दरका ६ थान नक्कली नेपाली नोटसहित प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडीरहेका तामाङलाई जाँच गर्ने क्रममा उक्त नक्कली रुपैयाँ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया