एसइईको परिक्षा तालिका सार्वजनिक
विदुर खबर
२०७५ मंसिर २१ गते ११:११

नुवाकोट । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र १० गते देखि सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज समयतालिका सार्बजनिक गरेको हो । रुटीन तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबै भाईबहिनीहरुको सहयोगका लागि सक्दो सेयर गरिदिनुहोला ।
समयतालिका तल हेर्नुहोस्
Advertisement
सम्बन्धित
प्रतिक्रिया