म्याराथनमा नेपाललाई ३२ वर्षपछि स्वर्ण

विदुर खबर २०७६ मंसिर २१ गते ९:२८

नुवाकोट । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ।

Advertisement

दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् । नेपालले ३२ वर्षपछि म्याराथनमा स्वर्ण जितेको हो ।

म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।

Advertisement

प्रतिक्रिया