नेपाली चलचित्र “कृ” को साथमा सामसङ मोबाइल
काठमाडौं । सामसङ मोवाइलले नेपाली चलचित्र “कृ” सँग ब्राण्ड समन्वय गरेको छ ।
सुरेन्द्र पौडेलद्वारा निर्देशित एवं अनमोल के.सीद्वारा अभिनित “कृ” चलचित्रमा सामसङको ग्यालेक्सी एस ८ प्लस प्रयोग अनमोल के.सीले गरेको देखाइएको छ । नेपाली चलचित्रका दृश्यहरुमा समेत सामसङ मोबाइलको प्रयोगबाट नेपाली समाजमा मोबाइल सम्पर्कको विशेष माध्यम हुँदै आएको सामसङले जनाएको छ ।
हलिउड तथा बलिउडमा भने यस्तो प्रयोग पहिलेदेखि नै हुँदै आएको छ ।
“चलचित्रले समाजको भावनालाई प्रतिबिम्बित गर्दछ । नेपाली चलचित्रमा यो उत्पादनको प्रयोग भएको पाउँदा हामी अत्यन्त खुसी भएका छौं । यसले हामीलाई ग्राहकहरुसँग नजिक हुने राम्रो अवसर पनि प्रदान गरेको छ । “कृ” चलचित्रको माध्यमबाट नेपाली दर्शकमा ख्याति प्राप्त अनमोल के.सीसँग सम्बन्धित हुन पाउँदा हर्षित छौ,” आइ एम बिज, सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










नुवाकोटको सुर्यकुण्ड हाइड्रोको आइपिओ खुल्यो
नुवाकोट युवा क्लबको अध्यक्षमा सुशन श्रेष्ठ
बट्टार हावाघरबाट पल्सर मोटरसाईकल हरायाे
मोटरसाइकल अनियन्त्रित हुँदा धादिङका राहुलको मृत्यु
काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका तामाङको मृत्यु 





प्रतिक्रिया