अर्घाखाँचीमा बस दुर्घटना,घटनाको थप विवरण आउँन बाँकी
विदुर खबर
२०७६ मंसिर ११ गते १७:२६
अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बसको दुर्घटना भएको छ।
लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा बुधबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जनायो। बसमा कति जना सवार थिए र के कारणले दुर्घटना भएको अहिले थाहा नभएको प्रहरीले बताएको छ।दुर्घटनामा परेकाको उद्धार भइरहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया